हरि मानन्धर 'बिबश', ईजरायल
अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा इजरायलको तेल अभिभमा लक्ष्मी प्रसाद देवकोटाको सतबार्षिकी कार्यक्रम

दोश्रो दिन अनेसास इजरायलकै आयोजनामा सम्पन्न देवकोटा सम्बन्धी तथा अन्य साहित्यिक रचनाहरूको वाचन कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासका उपप्रमुख मुक्तिनाथ भट्ट, सचिव विष्णु गौतम तथा सहायक थान प्रसाद शर्मा, त्यस्तै विषेश अतिथि एनआरएन इजरायलका अध्यक्ष भुवन सिंह कुवर, झापाली एकता समाजका अध्यक्ष केशव श्रेष्ठ (मामा) तथा अन्य इजरायलमा भएका संघ संस्थाहरूका पदाधिकारीहरू समेत रहनुभएको थियो ।

केहि समाचार,अपडेटीङ....
(लक्ष्मी जयन्ती र सतबार्षीकी कार्यक्रम)

(लक्ष्मी जयन्ती र सतबार्षीकी कार्यक्रम)अपडेटीङ समाचारः
१७ अब्टुबर२००९ मा कार्यक्रमकै द्वितिय दिनका केहि झलकहरू क्रमशः तल बृतचित्रहरू हेर्नुस ।
अध्यक्ष सुनिल संगम
नेपाली दुताबास इजरायलका उप प्रमूख भट्ट सर
अनेसास कै सल्लाहकार र अर्का एक सहित्यप्रेमी
ने.का.स.मन्चका अध्यक्ष श्याम उप्रेती
(पुनश्चः यस लक्ष्मी प्रसाद सतबार्षीकी ३ दिने कार्यक्रममा भएका पुर्ण गतिबिधि र समाचार क्रमीक रूपमा प्रकाशीत हुनेछन् अतः हेर्दै रहनुस तपाँइ, हाम्रै यस बेभ पत्रिकालाइ निरन्तरताका साथ,धन्यबाद)
सतबार्षीकी कार्यक्रमकै प्रथम दिन एकसय दिप प्रज्जवलन गरीयका थिए, जस्का शुभारम्भ अनेसास इजरायल च्याप्टरका सल्लाहकार ,श्याम राेक्काद्वारा गरीएका हुन् ।
अहिलेलाइ एक बृतचित्रः अलिकति
बृतचित्र पुरा अंश